Friday, September 14, 2018

युएईबाट लघु चलचित्र ‘मरुभुमीको गोर्खे’: विदेशिएकाहरुको वास्तविकता

काठमाडौं, २९ भदौ । अध्ययन तथा रोजगारीको शिलशिलामा विदेशिने नेपालीहरुले सामाजिक सञ्जालमा अपलोड गर्ने तस्वीरमा र म्यासेन्जरमा नेपालमा हुने साथीसँग गर्ने कुराकानी वास्तविकता भन्दा फरक हुन्छन् भन्ने धेरैको बुझाइ छ । केहीको जिवनशैली तस्वीरमा देखिए जस्तै भएपनि तस्वीर पछिको कथा भने भेग्लै छ । खाडीमुलुकमा पुगेकाहरुले सामाजिक संजालमा पोष्ट गर्ने तस्वीर पछाडिको कथा हो ‘मरुभुमिको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NJliCU

No comments:

Post a Comment