काठमाडौं, २९ भदौ । आगमी असोज ५ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । फिल्मको दुई वटा पोष्टरहरु सार्वजनिक गरिएको छ, जहाँ एउटा पोष्टरमा मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरलाई प्रस्तुत गरिएको छ । त्यस्ैतै अर्को पोष्टरमा भने साम्राज्ञी र धिरजको साथमा शारुक ताम्राकार, विजय […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2x9DdJC
No comments:
Post a Comment