लण्डन। विश्व फुटबल महासंघ (फिफा)ले दिने यस बर्षको विश्व पुरुष खेलाडी बर्ष अवार्डकालागि तीन खेलाडीको नाम मनोनयनमा परेको छ । क्रिस्टियानो रोनाल्डो, रियल मड्रिडका उनका पुर्वसहकर्मी लुका मोड्रिक र इजिप्टका मोहम्मद सालहको नाम मनोनयनमा परेको हो । यी मध्ये रोनाल्डोले यसअघि पाँच पटक अवार्ड जितेका थिए । तर यसअघि मनोनयनमा पर्ने गरेका अर्का चर्चित खेलाडी […]from खेल – News24 : Premium News Channel https://ift.tt/2wColCv
No comments:
Post a Comment