Tuesday, September 25, 2018

आगलागी भएको घरमा पाँच दिन पछि ७४ वर्षका वृद्ध सकुशल फेला परे, वाहिर निस्कन समेत मानेनन्

एजेन्सी । आगलागी भएको एउटा घर भित्र पांच दिन पछि एक वृद्ध जिवित भेटिएका छन् । अमेरिकाको वासिङटन डिसीमा रहेको एक सहायता केन्द्रमा गतहप्ता आगलागी भएको थियो। वृद्ध तथा असहायहरु बस्ने भवनमा भएको आगलागीमा परी १० जना घाइते भएका छन् । सो भवनमा बस्ने सय भन्दा बढीलाई अन्य सुरक्षित स्थानमा लगिएको छ ।   तर […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2O7SmVj

No comments:

Post a Comment