Saturday, September 1, 2018

बुबा नन्दमूरीको अन्तिम संस्कारमा अभिनेता जुनियर एनटिआर- सबैलाई बनाउँछ भावुक

एजेन्सी, १६ भदौ । कलाकार तथा राजनीतिज्ञ नन्दमूरी हरिकृष्णको निधनले तेलेगु फिल्म उद्योग शोकमग्न भएको छ । उनको अन्तिम संस्कार गत ३० अगष्टको दिन हैदबारमा गरिएको थियो । उनको अन्तिम संस्कारको केही तस्वीर र भिडियोहरु इन्टरनेटमा शेयर भइरहेका छन्, जुन तस्वीरहरु हृदयविदारक छन् । केही तस्वीरमा नन्दमूरीका छोरा तथा अभिनेता जुनियर एनटिआर पुरै भावुक भएका […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Ce5Wlc

No comments:

Post a Comment