काठमाडौँ । साफ यू–१८ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाली यू–१८ महिला टोलीले पाकिस्तानविरुद्ध गोलको वर्षा गरेको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा भएको खेलमा नेपालले पाकिस्तानलाई १२–० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा रेखा पौडेल एक्लैले सात गोल गरिन् । रेखाले खेलको चौथो, १७औँ, १९औँ, ३२औँ र ३८औँ, ७१ औँ र ७२औैँ मिनेटमा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2R8FFYY
No comments:
Post a Comment