Tuesday, September 11, 2018

प्रियंका कार्कीलाई ‘कोहीले भन्छन् मायालु’ (भिडियो सहित)

काठमाडौं । नायिका प्रियंका कार्कीले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय फिल्मसँगै म्युजिक भिडियोमा पनि अभिनय गर्दै आएकी प्रियंकाको ‘कोहीले भन्छन्’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतमा गायिका मेलिना राईले आवाज दिएकी छिन् । श्रमिक बरालको शब्दमा संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् । लुम्बिनीमा छायांकन गरिएको म्युजिक […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2N46aAL

No comments:

Post a Comment