Thursday, September 6, 2018

तेस्रो पटक गिनिज वल्र्ड रेकर्ड राख्ने तयारीमा शितो–रियोका खेलाडी उज्जवल ठकुरी !

काठमाडौं, २१ भदौ । काठमाडौंको नयाँ बानेश्वरमा जन्मेका शितो–रियोका खेलाडी उज्जवल ठकुरीले सन् १९९० देखि नै खेलमा प्रवेश गरेका हुन् । तत्कालीन समयमा प्रतियोगिताहरुमा भाग लिन आफ्नो सीप र क्षमता भन्दा बढीढि भनसुन गर्नु परेको कारण उनले नेपालमा रहँदा कुनै पनि प्रतियोगिताहरुमा भाग लिएनन् । उनले भनेका छन्, ‘म खेलमा विश्वास गर्छु तर कुनै प्रकारको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2NSs5XS

No comments:

Post a Comment