Thursday, September 20, 2018

राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधिनजिक रसिला र जेसिका

काठमाडौं । युवा प्रतिभाद्धय त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन र नेपाल एपीएफ क्लबकी जेसिका गुरुङ तेस्रो संस्करणको योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता अन्तर्गतको महिला एकल तर्फको उपाधिनजक पुगेका छन् । बसुन्धारास्थित जेस्ट ब्याडमन्टिन एकेडेमीको कोर्टमा बिहिबार महिला एकलतर्फको पहिलो सेमिफाइनलमा आर्मीकी जसिका गुरुङले आफ्नै क्लबकी अमिता गिरीलाई २–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2NZCswm

No comments:

Post a Comment