काठमाडौँ । पछिल्लो समय यूवापुस्ता माझ निकै लोकप्रिय संगीतकार हुन अर्जुन पोख्रेल । मायाप्रेमका गीतमा संगीत भर्न खप्पिस यी संगीतकारले नेपाली सांगीतिक क्षेत्रमा दर्जनौ हिट गीतहरु दिइसकेका छन् । अव कयौं हिट गीतहरु दर्शक श्रोताले एकै ठाउँमा सुन्न पाउने भएका छन् अर्थात अव ‘बिन्ध्यबासिनी संगीत साँझ २०७५’नामक कार्यक्रममा अर्जुन पोखरेलका रचनाहरु गुन्जिने छन् । मुक्तिनाथ […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2wEw2ss
No comments:
Post a Comment