Thursday, September 20, 2018

मुस्ताङमा साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना

मुस्ताङ। नेपाल सरकारले हिमाली पर्यटकीय जिल्ला मुस्ताङमा साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना गर्ने भएको छ । घरपझोङ गाउँपालिका–२ मार्फामा बिहीबार शुरु भएको ‘४८आँै थाक खेलकूद प्रतियोगिता’ उद्घाटन कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले मुस्ताङमा हाइ अल्टिच्युड र साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना गर्न लागिएको जानकारी दिनुभएको हो । “खेल प्रशिक्षण केन्द्र स्थापना गर्ने सरकारको नीति […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2DiI6pe

No comments:

Post a Comment