२७ भदौ । ढाकाको बंगबन्धु राष्ट्रिय रंगशालामा जारी साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनल अन्तर्गत माल्दिभ्स र नेपालबीचको खेल रोकिएको छ । भारी वर्षा र खराव प्रकाशका कारण खेल रोकिएको हो । २८औं मिनेटको खेल जारी रहँदा रेफ्रीले खेल रोकेको हो । जारी खेल मेघ गर्जनसहितको वर्षा र खराव प्रकाशका कारण म्याच कमिस्नरले खेल रोक्ने निर्णय गरेका […]from खेल – News24 : Premium News Channel https://ift.tt/2x5Grxz
No comments:
Post a Comment