काठमाडाैँ । सन्दीप लामिछाने अाबद्ध टोली दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सुखद शुरुवात गरेको छ । पहिलो खेलमा सहज जित हात पारेको छ । दिल्लीले आइतबार भएको खेलमा मुम्बई ईन्डियन्सलाई ३७ रनले पराजित गरेको हो । दिल्लीले जितका लागि दिएको २ सय १४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर मुम्बईले १९ ओभर […]from खेल – News24 : Premium News Channel https://ift.tt/2HHFvqa
No comments:
Post a Comment