Thursday, March 21, 2019

साफ महिला च्याम्पियनसीप जिते प्रत्येक खेलाडीलाई २ लाख दिने प्रदेश १ सरकारको घोषणा

काठमाडौं । साफ महिला च्याम्पियनसीप जिते प्रत्येक खेलाडीलाई २ लाख र उपविजेता वने प्रत्येक खेलाडीलाई १ लाख दिने प्रदेश १ सरकारले घोषणा गरेको छ । साफ महिला च्याम्पियनसीपको उपाधिका लागि आज नेपाल र भारत भिड्दैछन् । बिराटनगरमा हुने खेलको पूर्वसन्ध्यामा प्रदेश सरकारले नगद पुरस्कारको घोषणा गरेको हो ।

from खेल – News24 : Premium News Channel https://ift.tt/2CzfYvg

No comments:

Post a Comment