Thursday, March 21, 2019

मेस्सी र रोनाल्डो दुवै राष्ट्रिय टोलीबाट खेल्दै

एजेन्सी । मेस्सी र रोनाल्डोले राष्ट्रिय टोलीबाट खेल्ने भएका छन् । सन् २०१८ को रसिया विश्वकप पछि पहिलोपटक अर्जेन्टिनाका लियोनल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले आ-आफ्नो राष्ट्रिय टोलीबाट खेल्ने निश्चित गरेका हुन् । मेस्सीले अर्जेन्टिनाबाट शुक्रबार भेनिज्युलाविरुद्ध म्याड्रिडमा मैत्रीपूर्ण खेल र रोनाल्डोले पोर्चुगलबाट यूरोप २०२० को छनोटमा यूक्रेनविरुद्ध लिस्वेनमा खेल्ने भएका छन् । ३१ वर्षिय […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Yhg6sD

No comments:

Post a Comment