Sunday, March 24, 2019

कुवेतसँग नेपालकाे दाेस्राे खेल आज : फेरि पनि कुवेतलाई राेक्ने रणनीतिमा नेपाली टाेली

काठमाडौं । कुवेतसँग नेपालले आज दाेस्राे मैत्रीपूर्ण फुटबल खेल्दै छ । कुवेतमै रहेकाे नेपाली टोलीले उसैको घरेलु मैदानमा हुन लागेकाे दाेस्राे खेलमा पनि कुवेतलाई राेक्ने या पराजित गर्ने रणनीति लिएकाे छ । गत बिहीबार भएकाे पहिलो खेलमा कुवेतलाई नेपालले गाेलरहीत बराबरीमा रोकेको थियाे । बिहीबार राति अबेरसम्म भएको पहिलाे मैत्रीपूर्ण खेलमा गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2UTb9DZ

No comments:

Post a Comment