Wednesday, July 3, 2019

यस्तो बन्यो कंगना र राजकुमार रावको ‘जजमेन्टल है क्या’को ट्रेलर

काठमाडौं । अभिनेत्री कंगना रनौत र राजकुमार रावको फिल्म ‘जजमेन्टल है क्या’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक भएको फिल्मको ट्रेलर अनुसार यस मर्डर मिस्ट्रीले बक्स अफिसमा कमाल गर्नसक्नेछ । सार्वजनिक हुने वित्तिकै यस फिल्मको ट्रेलरले युट्युवको ट्रेन्डिङ लिस्टलाई कब्जा जमाइसकेको छ । कंगना र राजकुमार रावको यो फिल्म साइकोलोजिकल थ्रिलर हो । फिल्मलाई टलिउडका […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2KYZfqW

No comments:

Post a Comment