Wednesday, July 3, 2019

न्युजिल्यान्डलाई ११९ रनले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा

एजेन्सी । एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत हिजो राति समपन्न ४१ औँ खेलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई ११९ रनले पराजित गरेको छ । योसँगै इंग्ल्यान्ड प्रतियोगितको सेमिफाइनलमा प्रवेश गरेको छ । ३ सय ६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४५ ओभरमा अल आउट हुँदै १ सय ८६ रनमै समेटिएपछि इंग्ल्यान्डको जित भएको हो । ओपनर हेनरी […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2XoS7pE

No comments:

Post a Comment