Tuesday, July 2, 2019

चीनविरुद्ध बलिङ गर्दै नेपाल, सुखद सुरुआतकाे आशा

काठमाडाैँ । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको पहिलो खेलमा नेपालले अहिले चीनसँग प्रतिस्पर्धा गर्दैछ । क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको छ । चीनले पहिले ब्याटिङ गर्नेछ । नेपाल प्रतियोगिताको साविक विजेता पनि हो । आजको खेलमा चीनलाई पराजित गर्दै नेपाल प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ । उपाधि […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2YsYrh1

No comments:

Post a Comment