Tuesday, July 2, 2019

सेमिफाइनल पुग्ने भारत बन्याे दोस्रो टिम, बंगलादेशलाई २८ रनले हरायाे

काठमाडाैँ । भारतले विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियापछि सेमिफाइनलमा पुग्ने भारत दोस्रो टिम हो । मंगलबार बर्मिङ्घममा भएको खेलमा भारतले बंगलादेशलाई २८ रनले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले बंगलादेश सामु ३ सय १५ रनको लक्ष्य राखेको थियो । तर ४८ ओभरमा अल आउट हुँदै बंगलादेशले २ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2FNNcsu

No comments:

Post a Comment