एजेन्सी । नेदरल्याण्ड्सको क्लब अजाक्सका कप्तान म्याथिज डी लिग्ट इटालियन क्लब युभेन्टसमा अनुबन्धित भएका छन्। नेदरल्याण्ड्सका स्टार डी लिग्ट ६७ मिलियन पाउण्डको किर्तिमानी रकममा युभेन्टसमा आबद्ध भएका हुन्। सिरी ‘ए’ क्लब युभेन्टसमा अनुबन्धित डी लिग्ट पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोपछिका महंगा खेलाडी बनेका छन्। आयाक्सलाई युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनल पुर्याउन महत्वपूर्ण भूमिका खेलेका डी लिग्टले नेदरल्याण्ड्सबाट […]from खेल – News24 : Premium News Channel https://ift.tt/2JOwkCS
No comments:
Post a Comment