काठमाडौं । साधना म्यूजिक अवार्ड २०७६ अन्तर्गत गायिका तीर्थ कुमारी थापालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ । यही साउन ६ गते सोमबारको दिन सामना म्यूजिक क्रियशनको आयोजनामा पहिलोपटक साधना म्यूजिक अवार्ड २०७६ हुन गइरहेकाे हाे । साे समाराेहमा लाइफ टाइम अचिभमेन्ट अवार्ड खानेपानी मन्त्री विना मगरको हातबाट प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष सामना […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2SmqkFx
No comments:
Post a Comment