काठमाडौं । निर्देशक तथा निर्माता सुदर्शन थापाको फिल्म ‘म यस्तो गीत गाउँछु २’ को शुभ मुर्हुत भएको छ । यो फिल्ममा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको जोडि रहनेछन् । ‘म यस्तो गीत गाउँछु’मा पनि शाह र शर्मा कै जोडि थिए । ‘म यस्तो गीत गाउँछु २’ को शुभ मुर्हत सोमबार बिहान मनकामना मन्दिरमा […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2XGlwkh
No comments:
Post a Comment