काठमाडौं । फिल्म ‘झिङ्गे दाउ’मा अभिनेत्री केकी अधिकारी र अभिनेता मुकुन भुसालले अभिनय गर्ने भएका छन् । ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्न लागेको फिल्म ‘झिङ्गे दाउ’मा अधिकारी र भुसाल भित्रिएका हुन् । यो फिल्म ‘कपनगडी सिनेमा’को व्यानरमा निर्माण हुने भएको छ । फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्म सिन्धुली, दोलखा र खोटाङ लगायतका स्थानहरुमा खिच्ने […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2JuxYtg
No comments:
Post a Comment