Tuesday, July 2, 2019

महिला विश्वकप : इंग्ल्याण्डलाई हराउँदै अमेरिका फाइनल प्रवेश

काठमाडाैँ । डिफेन्डिङ च्याम्पियन अमेरिका महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । फ्रान्समा जारी प्रतियोगिता अन्तर्गत मंगलबार राति भएको सेमिफाइनलमा अमेरिकाले इंग्ल्याण्डलाई २–१ ले पराजित गरेको हो । अमेरिकाको जितमा क्रिष्टिन प्रेस र एलेक्स मोर्गनले गोल गरिन् । इंग्ल्याण्डका लागि एलन ह्वाइटले गोल गरिन् । दुवै तर्फको गरी तीनै गोल पहिलो हाफमा भएको हो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Xoi79z

No comments:

Post a Comment