Sunday, July 14, 2019

सुपर ओभरमा इंग्ल्यान्डले जित्याे पहिलो विश्वकप

एजेन्सी । इंग्ल्यान्डले पहिलो पटक विश्वकप क्रिकेटको उपाधि हात पारेको छ । हिजो राति सम्पन्न फाइनल खेलमा न्युजिल्यान्डलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड सुपर ओभरमा उपाधि हात पार्न सफल भएको हो । सुपर ओभरमा जितको लागि १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५ रन नै जोड्यो । सुपर ओभरमा समान स्कोर भएपनि इंग्ल्यान्डले बढी बाउन्ड्री प्रहार […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2LiLWBK

No comments:

Post a Comment