काठमाडाैँ । रोजर फेडेररलाई पराजित गर्दै साबिक विजेता नोभाक जोकोविचले विम्बल्डन टेसिन उपाधि जितेका छन् । जोकोविक र फेडेररको फाइनल खेल निकै लामो समय चल्यो । उपाधि जित्न जोकोविकले ४ घण्टा ५७ मिनेट संघर्ष गर्नु परेको थियो । विम्बल्डनको इतिहासकै सबैभन्दा लामो फाइनल हो । जोकोविचले फेडेररलाई ७–६ (७–५), १–६, ७–६ (७–४) ४–६ र १३–१२ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2jX5UpJ
No comments:
Post a Comment