काठमाडौं । ‘नेपाल आइडल सिजन–२’ का विजेता रवि ओडले पछिल्लो समय निरन्तर आफ्नो गीतहरु बजारमा ल्याइरहेका छन् । गीत/संगीतसँगै उनी सामाजिक कार्यमा पनि संलग्न छन् । उही ‘नेपाल आइडल सिजन–२’का विजेता रवि ओडले न्युज २४ टेलिभिजनको नियमित प्रस्तुति ‘६ प्रश्न’ कार्यक्रममा टिभी जर्नलिष्ट स्मृति मल्लसंग कुराकानी गर्दै एक्कासि दर्शकहरुको साथ–सहयोगले उचाईमा पुग्न सफल भएता पनि […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2FTtlIc
No comments:
Post a Comment