Monday, July 8, 2019

आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जित्न सफल खेलाडी सम्मानित

काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमी, काठमाडौं जिल्ला कमिटीले आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जित्न सफल काठमाडौंका खेलाडीलाई सोमबार सम्मान गरेको छ । न्यु रोडस्थित विशालबजारमा रहेको सासा बैंक्युटमा आयोजित कार्यक्रममा विभिन्न ६ खेलमा स्वर्ण जितेका १३ खेलाडीलाई सम्मान गरेकाे हाे । सम्मानित हुनेमा फेन्सिङबाट सर्वाधिक ४ खेलाडी रहेका छन् । शारीरिक सुगठन र सफ्ट टेनिसबाट […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2JAC4Ai

No comments:

Post a Comment