काठमाडौं, २३ असार । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नयाँ सदस्य सचिवको रुपमा रमेश सिलवाल नियुक्त हुनु भएको छ । युवा तथा खेलकुद मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा सिलवाललाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले नियुक्ति पत्र प्रदान गर्दै पद तथा गोपनियताको सपथ पनि दिलाउनु भएको थियो । केशवकुमार बिष्टको चारबर्षे कार्यकाल असार नौ गते सकिएपछि […]from खेल – News24 : Premium News Channel https://ift.tt/2XyNJcm
No comments:
Post a Comment