काठमाडौं । फिल्म मारुनीको गीत ‘सक्दिन म बाँच्न’ सार्वजनिक भएको छ । माया प्रेमको भावना समेटिएको गीत ‘सक्दिन म बाच्न’ मा आवाज मेलिना राईको रहेको छ भने गीतमा अर्जुन पोखरेलको संगीत, बाबु प्रधानको संगीत संयोजन र सुरेश वाग्लेको शब्द रहेको छ । गीतमा फिल्मका मुख्य कलाकार साम्राज्ञी आर एल शाह र पुष्प खड्काको परस्पर प्रेमलाई […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2YbnDMm
No comments:
Post a Comment