मुम्बई । यतिखेर नेपाल लगायत बाढीले भारतका अधिकांश जिल्लामा समेत असर पारेको छ । भारतमा बाढीमा परी घरवार गुमाउनेहरुलाई उद्दारका लागि बलिउड कलाकारहरुले सहयोग संकलन तथा हस्तान्तरणमा तदारुकता देखाएका छन् । यस्तैमा बलिउड अभिनेता अक्षय कुमारले भारतको असम राज्यका बाढी पीडितलाई दुई करोड भारु सहयोग गरेका छन्। उनले आफ्नो औपचारिक ट्वीटरमार्फत असम राज्यका बाढी पीडितलाई […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2XZyu7K
No comments:
Post a Comment