काठमाडाैँ । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको पहिलो खेलमा नेपालले चीनविरुद्ध सहज जीत हासिल गरेको छ । क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको हो । चीनले प्रस्तुत गरेको ५३ रनको लक्ष्य नेपालले ५ ओभरमा पुरा गरेको थियो । नेपालका लागि पवन सराफले २१ बलमा नट आउट ४६ रन […]from खेल – News24 : Premium News Channel https://ift.tt/2KYsgmC
No comments:
Post a Comment