Tuesday, July 2, 2019

इलाममा मुख्यमन्त्री प्रदेश लिग फुटबल आजबाट शुरु हुने

विनय तिम्सीना इलाम । देशभरी सञ्चालन भई रहेको मुख्यमन्त्री प्रदेश लिग फुटबल प्रतियोगिता २०७६ इलाममा पनि आजबाट शुरु हुने भएको छ । पहिलो चरणको लिग अन्तर्रगत प्रत्येक जिल्लामा लिग सम्पन्न गरेर जिल्ला च्याम्पियन टीमहरुलाई दोस्रो चरणको लिगमा इलाममा आजबाट इलाम, पाँचथर, ताप्लेजुङ र झापाका लिग च्याम्पीयनहरु आजबाट इलाममा भिड्दैछन् । इलामबाट रेडहर्स , झापाबाट सैनिक […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2ROaV0a

No comments:

Post a Comment