एजेन्सी । स्पेनको क्लब बार्सिलोनाले स्टार खेलाडी एन्टोइन ग्रिजमनलाई अनुबन्ध गरेको छ । एट्लेटिको म्याड्रिडका फरवार्ड बार्सिलोनाले ग्रिजमनलाई १०८ मिलियन पाउन्डमा ५ वर्षको लागि अनुबन्ध गरेको हो । ग्रिजमनलाई आधिकारिक रुपमा बार्सिलोनाले सोमबार सार्वजनिक गरेको छ । बार्सिलोनाले नोउक्याम्पमा २८ वर्षया ग्रिजमनलाई लाखौ दर्शकमाझ सार्वजनिक गरेको हो । अब विश्वका उत्कृष्ट खेलाडीको जमघट रहेको बार्सिलोनामा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2SkvB0g
No comments:
Post a Comment