Saturday, July 13, 2019

विनोद भण्डारीकाे अर्धशतकमा नेपालले मलेसियालाई दियो १७४ रनको लक्ष्य

काठमाडाैं । दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपालले मलेसियालाई १७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गर्ने गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रन जोड्यो । नेपालका लागि विनोद भण्डारीले अर्धशतक प्रहार गरे। उनले २५ बलमा ३ चौका र ५ छक्का हिर्काउँदै ५१ रन जोडे। शरद भेषावकरले ४० रनको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2xK7XAD

No comments:

Post a Comment