Wednesday, July 3, 2019

अञ्जलि अधिकारीको अभिनय रहेको मार्मिक तीज गीत सार्वजनिक

काठमाडौं । हिन्दु नारीहरूको महान् पर्व तिजको अवसर पारेर पूर्ण कला बिसीको स्वरमा रहेको तीज गीत सार्वजनिक भएको छ। कस्तुप पन्तको शब्द सङ्गीतमा रहेको “पापी तीज” बाेलकाे गीत युट्युबाटमर्फत सार्वजनिक गरिएको हो । बिशेषगरी जन्म घरबाट कर्मघर पुगेपछि त्यहाँको कयौँ बाधा अर्चना सामना गर्दा पनि वर्ष दिनको चाड तीजमा आफ्नो माइती घर जान नपाएको पिडा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Jplcfr

No comments:

Post a Comment