एजेन्सी । साविक विजेता चिलीलाई पराजित गर्दै पेरू कोपा अमेरिका २०१९ को फाइनलमा प्रवेश गरेकाे छ । नेपाली समय अनुसार बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा चिलीलाई ३-० गोल अन्तरले पराजित गर्दै पेरू फाइनलमा प्रवेश गरेकाे हाे । अब उपाधिकाे लागि पेरूले ब्राजिलकाे सामना गर्नेछ । पेरूले दुई गाेल पहिलाे हाफमा गरेकाे थियाे भने एक गाेल […]from खेल – News24 : Premium News Channel https://ift.tt/2XnXyKd
No comments:
Post a Comment