Tuesday, July 23, 2019

अभिनेता रमित ढुङ्गाना ‘राजा साहेब’ काे मुख्य भूमिकामा

काठमाडौं । फिल्म ‘राजा साहेब’को निमार्णको घोषणा भएको दिनमा नै शुभ भुहूर्त पनि भएको छ । फिल्ममा अभिनेता रमित ढुङ्गानालाई मुख्य भूमिकामा देखिन पाइने भएको छ । केही समय अगाडि नेपाली फिल्म जगतमा दर्शकले धेरै रुचाएका ढुङ्गाना पछिल्लो समय गुमनाम भएका हुन् । अब उनलाई यो फिल्ममार्फत फेरि देर्शकहरुले हेर्न पाइने भएको छ । फिल्मलाई […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2LyWehe

No comments:

Post a Comment