Tuesday, July 23, 2019

‘प्रेमगीत–३’मा अनुबन्धित भएसँगै मनिष राउतको डिमाण्ड बढ्यो, पाँच वर्षका लागि बने ‘डा.डेनिम’को ब्राण्ड एम्बासडर

काठमाडौं । सन्तोष सेनको निर्माणाधीन फिल्म ‘प्रेमगीत–३’मा अनुबन्धित भएसँगै मनिष राउत चर्चामा छन् । विशेष गरी आफ्नै लुक्सका कारण चर्चामा रहेका मनिष ‘प्रेमगीत–३’ मार्फत नेपाली फिल्म उद्योगमा डेब्यु गर्दैछन् । यसैबीच मनिष राउत ‘डा. डेनिम’को ब्राण्ड एम्बासडर बनेका छन् । यस ब्राण्डका सुमन गौतमले ‘प्रेमगीत–३’ सम्बन्धित विभिन्न सामग्री हेरेरै मनिष राउतलाई ‘डा.डेनिम’को ब्राण्ड एम्बासडरको रुपमा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2SxZnif

No comments:

Post a Comment