Thursday, July 18, 2019

‘तातो रहेछ जवानी’ लिएर आए हितमान रुम्दाली (भिडियाेसहित)

काठमाडाैं । हितमान रुम्दालीले आफ्नो पहिलो नयाँ गीत लिएर दर्शकमाझ आएका छन् । ओखलढुङगा जिल्ला मानेभञ्ज्याङ गाउँपालिका-१ मा जन्मिएका रुम्दालीले ‘तातो रहेछ जवानी’ बोलको गीत लिएर दर्शकमाझ आएका हुन् । उक्त गीतकाे शब्द नन्दु राईले लेखेका हुन् भने संगीत पनि नन्दु राईले नै भरेका छन् । राजु कार्कीको एरेन्ज रहेको गीतको म्युजिक भिडियोकाे सम्पादन र […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Sk8bbk

No comments:

Post a Comment