Thursday, July 18, 2019

युरोपको ‘मिस एलिट ब्युटी क्वीन’मा नेपालको प्रतिनिधित्व भावना मल्लले गर्ने

काठमाडौं । युरोपको लात्भिया राज्यको रिगामा आयोजना हुने ‘मिस एलिट ब्युटी क्वीन २०१९’मा नेपालको प्रतिनिधित्व भावना मल्ल ठकुरीले गर्ने भएकी छन् । ४० देशका सुन्दरीको सहभागिता रहने प्रतियोगितामा उनी मात्र नेपालको एक्लो सहभागी हुन् । नेपालका लागि अधिकार प्राप्त संस्था ड्रिम इन्टिच्युट अफ मोडलिङ एण्ड फेसनले (डिएमआईएफ)ले हालै राजधानीमा आयोजना गरेको अडिसनबाट उनी छानिएकी हुन् […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2LpMg1F

No comments:

Post a Comment