Tuesday, July 9, 2019

भारत र न्युजिल्यान्डबीचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण प्रभावित, आज पुन: सुरु हुने

काठमाडाैँ । विश्वकप क्रिकेटमा को भारत र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण रोकिएको छ । ओल्ड ट्राफोर्डमा वर्षाले रोकिएको खेल रिजर्भ डेको दिन बुधबार रोकिएकै ओभरबाट पुनः खेलाइने भएको हो । वर्षाले खेल रोकिनु अघि टस जितेर पहिले ब्याटिङ गरिरहेको न्युजिल्याण्डले ४६ ओभर १ बलमा ५ विकेट गुमाएर २ सय ११ रन बनाएको छ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2G1Bquj

No comments:

Post a Comment