राजु पौडेल, झापा, २४ असार । एक नम्बर प्रदेशस्तरीय ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिने झापाली खेलाडीलाई मंगलबार बिदाई गरिएको छ । झापा जिल्ला खेलकूद विकास समितिले काँकरभिट्टामा कार्यक्रम आयोजना गरी ८३ सदस्यीय खेल टोलीलाई बिदाई गरेको हो । हनुमान मन्दिर परिसरमा आयोजित सो कार्यक्रममा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष शंकर थापाले खेलाडीहरुलाई […]from खेल – News24 : Premium News Channel https://ift.tt/2xAZYG5
No comments:
Post a Comment