काठमाडाैँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले क्रिकेट खेल नियममा केही परिवर्तन गरेको छ । आइसीसीको हालै सम्पन्न भएको बैठकले क्रिकेट नियममा केही परिवर्तन गरेको हो । नयाँ नियम अनुसार खेलाडी घाइते भएमा परिवर्तन गर्न सकिने नयाँ नियम लागु गर्ने निर्णय गरेको छ । अर्थात् ब्याट्सम्यान मैदानमा घाइते भएको खण्डमा अर्को खेलाडीलाई खेल्न पाउने व्यवस्था गरिएको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Mcd3hN
No comments:
Post a Comment