Saturday, July 20, 2019

दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा नेपाललाई थप दुई स्वर्ण

काठमाडौं । १२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा नेपालले शनिबार दुई स्वर्ण जितेको छ । च्याम्पियनसिपको पुरुष एथलेटिक फिजिकअन्तर्गत १६७ से.मी.माथिको प्रतिस्पर्धामा नरेश मुन्जिकार र महिलाको मोडल फिजिकमा मल्लिका शाक्यले स्वर्ण जितेका हुन् । त्यस्तै पुरुष एथलेटिक फिजिकमा भारतका नकुल कौशलले रजत र माल्दिभ्सका फतुल्लाह मोहम्मदले कांस्य जिते । महिलाको मोडल फिजिकमा नेपालकै पूजा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2JXyJer

No comments:

Post a Comment