Wednesday, July 17, 2019

म्यानचेस्टर युनाइटेडसँग मैत्रीपूर्ण खेलमा लीड्स पराजित

एजेन्सी । प्रि–सिजन भ्रमणको क्रममा अस्ट्रेलिया पुगेको इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले मैत्रीपूर्ण खेलमा लीड्स युनाइटेडलाई पराजित गरेको छ । पर्थमा भएको खेलमा ओल गुनार सोल्सकेएरको टिम म्यानचेस्टर युनायटेडले लीड्सलाई ४–० ले पराजित गरेको हो । १७ वर्षका मेसन ग्रीनवुडले दोस्रो मिनेटमा नै गोल गर्दै युनाइटेडलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा मार्कस राशफोर्डले टिमका लागि […]

from खेल – News24 : Premium News Channel https://ift.tt/32AZzSb

No comments:

Post a Comment