काठमाडाैँ । अफ्रिका कप अफ नेशन फुटबल प्रतियोगितामा नाइजेरिया तेस्रो भएको छ । इजिप्टमा जारी प्रतियोगिता अन्तर्गत बुधबार राति तेस्रो स्थानका लागि भएको प्ले–अफ खेलमा ट्युनिसियालाई १–० ले पराजित गर्दै नाइजेरिया तेस्रो भएको हो । नाइजेरियाको जितमा ओडिअन इग्हालोले खेलको तेस्रो मिनेटमा नै गरेको गोल निर्णायक बन्यो । इग्हालो जारी प्रतियोगितामा सर्वाधिक गोलकर्ता खेलाडीको सूचिमा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2LZjYug
No comments:
Post a Comment