Tuesday, July 16, 2019

आइसिसीको नयाँ बरियता सार्बजनिक, शीर्ष दुईवटै स्थानमा भारत

काठमाडाैं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले एकदिवसीय खेलाडीको वरीयताक्रम सार्वजनिक गरेको छ । एक दिवसीय विश्वकप क्रिकेट समापन भएसँगै विश्व क्रिकेटको प्रशासकीय निकाय आइसिसीले विश्वकपमा गरेको प्रदर्शनका आधारमा सार्वजनिक गरिएको वरीयताक्रममा इंग्ल्याण्ड र न्यूजिल्याण्डका खेलाडीले फड्को मारेका छन् । आइसिसीले सोमबार सार्वजनिक गरेको बरियतामा ब्याट्सम्यान तर्फ भारतीय टोलीका कप्तान विराट कोहली शीर्ष स्थानमा छन् भने […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2SmG9vU

No comments:

Post a Comment