काठमाडौं । पहिलोपटक विश्वकपको उपाधि जितेको इङ्ल्यान्ड आईसीसी एकदिवसीय विश्व वरीयताको शीर्ष स्थानमा पुगेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा इङ्ल्यान्ड शीर्ष स्थानमा उक्लिएको हो । ४४ वर्षे विश्वकपको इतिहासमा पहिलो पटक उपाधि चुमेको इङ्ल्यान्डको १ सय २५ अंक छ । सेमिफाइनलबाट बाहिरिएको भारत १ सय २२ अंकसहित दोस्रो स्थानमा रहँदा उपविजेता न्यूजिल्यान्ड १ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2k8kc6Y
No comments:
Post a Comment